Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ३, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
राष्ट्रिय
  • Home
  • News
  • हेटौँडा पथलैया सडक खण्डमा गाडीको ठक्करले पोथी बाघको मृत्यु, दिर्घकालिन असर पर्ने विज्ञको भनाई
हेटौँडा पथलैया सडक खण्डमा गाडीको ठक्करले पोथी बाघको मृत्यु, दिर्घकालिन असर पर्ने विज्ञको भनाई
पुष १८, २०७७ मध्य नेपाल संवाददाता
हेटौँडा पथलैया सडक खण्डमा एक कारको ठक्करले पोथी बाघको मृत्यु भएको छ ।
 
हेटौडाँबाट पथलैयाँ आउदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्कले झन्डै १० वर्ष उमेरको एक पोथी बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
 
विश्वमा दुर्लभ मांसाहारी स्तनधानी प्राणीमध्येको पाटेबाघ २०७५ सालको गणना अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा पाइएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार सर्लाही जादैँ गरेको कार तिब्र गतीमा रहेकाले ठक्करलागी घटनास्थलमै मृत्यु भएको थियो ।
 
विग्तमा गाडीको गति नियन्त्रणका लागि ‘टाइम कार्ड’ जडान गरिएपनि उपलब्धी मुलक नभएकाले यस क्षेत्रमा वन्यजन्तुको दुर्घटना हुने गरेको छ । संरक्षण अधिकृत यादवका पोथी बाघ नै मृत्यु भएकाले जुन अनुपातमा बाघको संख्या बढ्दो थियो त्यसमा कमी आउन सक्छ ।
 
यस क्षेत्र वनजङ्गलले घना भएकाल बाघको वासस्थानका लागी राम्रो मानिएपनि पछिल्लो समय चोरी सिकारी रोकिएपछि अत्याधिक जाम, ध्वनी प्रदुर्शनले वन्यजन्तुलाई प्रभावित हुदै आएको छ ।
 
पर्सामा २०७५ सालमै एक व्यस्क बाघ बाटो विराएर पर्साको निचुटा खेतमा आईपुगेका थिए । जसलाई नियन्त्रण गर्ने क्रममा गोली प्रहार गरी मार्नु परेको थियो ।

 

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal
# बाघको मृत्यु #पर्सा राष्ट्रिय निकुञ्ज #बाघ #बाघको वासस्थान
शनिवार, पुष १८, २०७७, ०५:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इस्टइन्डिया कम्पनीलाई हराएको पर्सा गढीमा २ सय ६ औँ भव्य बिजयोत्सव समपन्न
उहिले र अहिले उब्जने धान
विषादीको बढ्दो प्रयोग : समस्या भयावह
राष्ट्रिपतीबाट प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
राष्ट्रिय
चिसोका कारण चारको मृत्यु
64x64
पुष ३, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
राष्ट्रिय
खोइ त हटेको महिला मानसिकता ?
64x64
मंसिर ३०, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
ताजा समाचार
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ पुष २९, २०७७
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
जनविचार
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
जातिय विभेद विरुद्धको हकलाई संविधानले सुनिश्चित गरेपनि कार्यन्वयन हुन नसक्नुको कारण के ? मध्य नेपाल संवाददाता
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #स्थानीय निकाय
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP