हिजोआज पर्सा बाराका तरकारी बजारमा प्राय सबैजसोले तरकारीको भाउ साध्दै नाक खुम्च्याउने गरेका छन् । माहामारी अझै ओइलाएको छैन, काम र दामको मेलोमेसो मिलेकै छैन । यस्तोमा सर्वसाधारणको ढाडै सेक्ने गरी भएको तरकारीको मूल्यवृद्धीले हुनेखानेलाई खासै असर नपार्ला तर हुँदाखानेको भने सात्तो उँडाएकोछ ।
अहिले पर्सा र बारामा नयाँ आलु थोक खरिदमा चार सय २० रुपैंयामा (पाँच किलो) एक पसेरी, प्याज ३०० रुपैंया पसेरीको हिसाबले खरिदविक्री भइरहेको छ । आम उपभोक्ताले खुद्रामा नयाँ आलु ८० रुपैंया प्रतिकिलो, र ७५ रुपैंयामा प्याज किन्नु परीरहेको छ ।
कोरोनाको त्रास यथावत रहेका बेला ह्वात्तै बढेको तरकारीको मूल्यले पर्सा बाराका उपभोक्ता मारमा परेका छन् । नेपाली उत्पादन कम भएको र बाढीपहिरोको कारण देखाएर भारतबाट कम मात्रामा तरकारी आउन थालेको बाहानामा तरकारीमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा परेका हुन् ।
हरियो तरकारीमा ब्रो काउली प्रतिकिलो एक सय ५० रुपैंया, काउली प्रतिकिलो एक सय २० रुपैंया, भिण्डी १ सय रुपैंया किलो, परवल ८० रुपैंया किलो, बोडी ९० रुपैंया किलो, घिरौला ५० रुपैंया किलो, बन्दा ८० रुपैंया किलो, गोलभेंडा एक सय २० रुपैंया किलो, मुला ८० रुपैंया किलो, करेला २ सय रुपैंया किलो, तामा १ सय ३० रुपैंया किलो, सिमी १ सय २० रुपैंया किलो, काँचो केरा ८० रुपैया प्रतिकलोमा खरीद विक्री भैरहेको छ । फर्सीको मुन्टा ५० रुपैंया मुठा, साग मुठाको ४५ रुपैंया, धनिया १५ रुपैया मुठामा किनबेच भैरहेको छ ।
माहामारीको त्रासले लकडाउन पटक पटक थपियो । किसानले व्यवसायिक तरकारी खेतीबाट गरेको उत्पादन उपभोक्ता सम्म पुग्न सकेन, उपभोक्ता तरकारी बारी सम्म पुग्न असम्भव जस्तै भयो । यो अवस्था कहिले सम्म भन्ने सवालले किसानलाई गाँज्यो । निषेधाज्ञाकै कारण पर्सा र बाराका कृषकहरुले समयमा बिउ र मल पनि पाउन सकेनन् जसकारण स्थानिय किसानले यो वर्ष तरकारी खेतीलाई खुम्च्याए । जसले गर्दा नेपाली बजार मात्रै भारतिय तरकारीको भरमा रहन बाध्य भयो ।
तर भारतले वाढीका कारण देखाई प्याज निर्यातमा रोक लगाएको मौका छोपेर हरियो तरकारी पैठारीमा पनि कमि गर्यो । यसरी भारतले तरकारी उब्जाउ कम भएको र उब्जाउको ज्यादा भाग भारतमै खपत भएको बाहना गरेपछी अभावकै कारण तरकारीको मूल्य बढाउनुपरेको बताउँछन् तरकारी व्यवसायी मन्जुर मन्सुर ।
लामो समयको निषेधाज्ञा खेपेको तथा एकाताका कोरोना संक्रमणको हट स्पट बनेको पर्सा र बारामा लकडाउन खुकुल्लो भएसँगै बजार तथा पसलहरु खुलेका छन् । सबै क्षेत्रले लकडाउनको घाटा परिपुर्ती गर्ने मौका ठानिरहेका बेला तरकारी व्यवसायीले समेत तरकारी उपभोक्तालाई महंगो मूल्य तिर्न बाध्य पारेको तरकारी बजार पुग्नेले सहजै अनुमान लगाउन सक्छन् ।
बर्खा र लकडाउनका कारण भारतबाट तरकारी नआएकोले तरकारीको मूल्य आकाशिएको भन्ने कुरा उपभोक्तालाई मुर्ख बनाउन बाहाना मात्रै भएको भन्छन् स्थानिय उपभोक्ता अशोकराज ठाकुर । उनि भन्छन् ‘सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुँदा दिनहुँ उपभोग गर्ने तरकारीको मूल्य मनलाग्दी रुपमा बढाइएको छ, अहिलेको वास्तविक अवस्था बारे बुझेर समस्या समाधान गरी आम उपभोक्तालाई राहत दिनेतर्फ सम्बन्धित निकायले अब ढिलो गर्न हुँदैन ।’
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न