| क्रं. सं. |
मिति |
विवरण |
| १) |
माघ ९ गते |
महामारी फैलिएको देश चीनबाट फर्केका युवक |
| २) |
चैत्र ९ गते |
फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरी उनि वैशाख ६ गते संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ३) |
चैत्र १२ मा |
युएईबाट फर्किएका ३२ वर्षीय युवक वैशाख १० मा टेकु अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ४) |
चैत्र १४ मा |
युएईबाट नै फर्किएका ३४ वर्षीय युवक उनि पनी वैशाख १० मा सेती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ५) |
चैत्र १५ मा |
बेल्जियमबाट नै फर्किएकी १९ वर्षीया किशोरी |
| ६) |
चैत्र २० मा |
फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिला, उनि वैशाख ६ गते संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ७) |
चैत्र २२ मा |
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष उनि वैशाख ७ गते सेती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ८) |
चैत्र २२ मै |
भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष उनिपनी वैशाख ९ गते सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ९) |
चैत्र २२ मै |
कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त, उनीपनी वैशाख ११ मा सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १०) |
चैत्र २९ मा |
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिक । |
| ११) |
चैत्र २९ मै |
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिक । |
| १२) |
चैत्र २९ मै |
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिक । |
| १३) |
वैशाख १ मा |
रौतहटका १९ वर्षीय युवक |
| १४) |
वैशाख १ मै |
कैलाली लम्किचुआ नगरपालिकाकी ६५ वर्षीया महिला |
| १५) |
वैशाख २ मा |
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुष, बेलायतबाट फर्केका परिवारका सदस्य उनि वैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १६) |
वैशाख २ मै |
काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिला बेलायतबाट फर्केका परिवारका सदस्य उनि वैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १७) |
वैशाख ५ मा |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष |
| १८) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष |
| १९) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष |
| २०) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २१) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २२) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २३) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २४) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष |
| २५) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष |
| २६) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष |
| २७) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष |
| २८) |
वैशाख ५ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष |
| २९) |
वैशाख ५ मै |
चितवनस्थित राप्ती नगरपालिका घर भएका २७ वर्षका युवक उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए । |
| ३०) |
वैशाख ५ मै |
चैत्र ३ गते हङकङ हुँदै बेलायतबाट छोरासँगै फर्किएकी चितवनस्थित राप्ती नगरपालिका घर भएकी युवककै ६३ वर्षिय आमा उनी छोरासँगै फर्किएकी थिइन् । |
| ३१) |
वैशाख ६ मा |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध । |
| ३२) |
वैशाख ९ मा |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष । |
| ३३) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष |
| ३४) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष |
| ३५) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष |
| ३६) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष । |
| ३७) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष । |
| ३८) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष । |
| ३९) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष । |
| ४०) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष । |
| ४१) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला । |
| ४२) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला । |
| ४३) |
वैशाख ९ मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष |
| ४४) |
वैशाख १० मा |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष |
| ४५) |
वैशाख १० मै |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष । |
| ४६) |
वैशाख ११ मा |
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला |
| ४७) |
वैशाख ११ मा |
जनकपुरमा टेष्टका क्रममा फेला परेका १४ वर्षीय नाबालिक पुरुष । |
| ४८) |
वैशाख ११ मै |
२६ वर्षीय पुरुषभोजपुरको हतुवागढी गाउँपालिकाका, साउदी अरबबाट फागुन ३० मा फर्केका थिए । |
| ४९) |
वैशाख १२ मा |
झापा घर भएका ६२ वर्षीय पुरुष |
| |
|
|
| |
|
केही लिष्ट खाली छन् हामी सुरक्षित नरहे थपाउन सक्छौँ । स्वस्थ्य रहौँ सुरक्षित रहौँ । |
| |
|
|