झण्डै दशकदेखि सूचना अभियन्ताका रूपमा समेत सक्रिय नेपालखबरका जनकपुर समाचारदाता शैलेन्द्र महतो ‘क्रान्ति’लाई राष्ट्रिय सूचना आयोगले पुरस्कार दिएको छ।
जनकपुरमा बसेर सूचना अभियन्ताका रूपमा समेत क्रियाशील पत्रकार महतोलाई आयोगले अन्तर्राष्ट्रिय सूचना दिवसका अवसरमा मंगलबार ३५ हजार रुपैयाँ राशिको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७८’ प्रदान गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रूपमा दोसल्ला र प्रमाणपत्रका साथ पत्रकार महतोसहित १३ जनालाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
उत्कृष्ट सूचना अभियन्ता ५ जना, उत्कृष्ट सूचना अधिकारी ५ जना र उत्कृष्ट ३ जना कर्मचारीलगायत १३ जनालाई आयोगले काठमाडौंमा कार्यक्रम आयोजना गरी पुरस्कार दिएको हो।
बम
पत्रकार महतो प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा रहेर प्रदेश सरकार, प्रशासनलगायत विभिन्न सरकारी तथा सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरी सूचना लिएर समाचारमार्फत सर्वसाधारणसम्म पुर्याउन सक्रिय छन्।
उत्कृष्ट सूचना अभियन्ता पुरस्कार पाएका अन्यमा अजयकुमार साह (उदयपुरं०, डा. मुन्नाकुमार मिश्र ९बारा०, ईश्वरा तिवारी ९झापा० र रामपुकार रौनियार ९पर्सा० हुन्।
यस्तै उत्कृष्ट सूचना अधिकारी पुरस्कार पाएकाहरूमा दयाराम तिवारी (राष्ट्रिय मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका, मकवानपुर) राजेश चौधरी ९प्रदेश निर्वाचन कार्यालय, कैलाली), नवराज गिरी ९जिल्ला हुलाक कार्यालय ताप्लेजुङ०, सरोज खतिवडा (जिल्ला हुलाक कार्यालय खोटाङ) छन्।
यस्तै उत्कृष्ट कर्मचारीतर्फ कपिलप्रसाद उपाध्याय (उपसचिव), शान्ति वाग्ले (कानुन अधिकृत) र रविन गौतम (कम्प्युटर अपरेटर) ले पुरस्कार पाएका हुन्।

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
प्रहरी ! लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)