तन्नेरी चासोले आयोजना गरेको “कोरोना र जनजीवन” (Life in the time of Corona) फोटो प्रतियोगिताको दोस्रो उपाधि पर्साका सञ्चारकर्मी जियालाल साहले जितेका छन् । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आइसियुमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर २५ हजार रुपैयाँ सहित दोस्रो पुरस्कार जितेको तन्नेरी चासोले जनाएको छ ।
देशभरका १ सय ३८ फोटोग्राफरले ४ सय ५० वटा तस्बिरहरु प्रतिष्पर्धाका लागी पठाएकोमा वीरगंजबाट पत्रकारिता गरिरहेका कोरोना र जनजीवन विषयक प्रतियोगितामा उनको तस्बिर दोस्रो भएको हो । कोरोना संक्रमित हुदाँ साहले वीरगंज गण्डकस्थित रहेको गण्डक हस्पिटल भित्रको बेथिति बाहिर ल्याएका थिए ।
कोरोना र जनजीवन नाम दिइएको फोटो प्रतियोगितामा भने पहिलो उपाधि गुल्मीकी बबिता कुँवरले जितेकी छिन् । कुँवरको बन्द स्कुलमा चियाउँदै गरेको बालकको तस्बिरले यस प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल भएको हो । कुँवरले प्रमाणपत्र सहित ३० हजार र केशवराज थोकरको लकडाउनका बेला राजधानी कलंकीमा ट्रक चढेर आफ्नो घरतर्फ जानलाई तँछाडमछाड गर्दै गरेको तस्बिर तेस्रो भएको हो ।
कोरोना भाइरसको महाव्याधिले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्बिरका माध्यमबाट समेट्ने उद्देश्यका साथ फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले “कोरोना र जनजीवन” फोटो प्रतियोगिता घोषणा गरेको थियो ।
एजेन्सी फ्रान्स प्रेस, नेपालका वरिष्ठ फोटो पत्रकार प्रकाश माथेमाको अध्यक्षता रहेको निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्टका फोटो सम्पादक एवं फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की रहेको थियो । निर्णायक मण्डलले विजेता सहित उत्कृष्ट ५० फोटोहरू छान्नु भएको थियो ।
निर्णायक मण्डलका अध्यक्ष प्रकाश माथेमाले ‘प्रतियोगितामा आएका सबै फोटोहरू राम्रो रहेको बताउँदै, हाम्रो प्यानलले आफ्नो वेस्ट ईफोर्ट दिएको र डिर्जबिङ फोटोहरू नै विजेता बनेको’ बताउनु भयो ।
कोरोनाको कारण भएको परिवर्तन लगायत समाजमा परेको समस्या र यसका गतिविधिका धेरै किसिमका मन छुने तस्बिरहरू सहित धेरै राम्रा फोटोहरू भएको बताउँदै समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा ले भन्नुभयो, ‘राम्राबाट उत्कृष्ट र उत्कृष्टबाट सर्वोत्कृष्ट फोटो छानिएको’ बताउनु भयो ।
फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य विकास कार्कीले ‘जजिङ गर्ने काम सजिलो हुँदैन तर हामीले थिम अनुसारको न्यायोचित हुने आएका मध्ये उत्कृष्ट तस्बिरहरू छानेको बताउँदै नेपाली फोटोग्राफरहरू थिम अनुसारको फोटो छान्ने क्षमतामा अझै सुधार गर्नुपर्ने देखिन्छ’ भन्नुभयो ।
प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेता सहित उत्कृष्ठ ५० फोटोहरु र तेस्रो राउन्डसम्म पुग्न सफल फोटोहरूको भर्चुअल फोटो प्रदर्शनी गरिने योजना रहेको छ ।
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न