Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ८, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
सम्पादकीय
  • Home
  • News
  • अपूर्ण पूर्वाधारमा पर्यटन प्रवद्र्धनका कुरा
अपूर्ण पूर्वाधारमा पर्यटन प्रवद्र्धनका कुरा
मंसिर ३०, २०७७ कविता खड्का
तस्बिर : सौजन्य

प्रकृतिले नै मनमोहक पर्यटकीय स्थल सुुम्पेको नेपाल बाहिरी देशका बनावटी गन्तव्यभन्दा सयौं गुणा रमणीय छ ।

सानो भूगोल भएर पनि नेपालमा हेर्न लायक हजारौं ठाउँहरु छन् । कमी छ त केवल त्यहाँसम्म पुग्ने सहज सडक सञ्जाल, सुलभ सवारी साधन, उचित खानपान तथा वासस्थानको व्यवस्था अनि स्थानीयहरुको पर्यटकमैत्री व्यवहार र निश्चित ठाउँको प्रचार मात्र । सामान्य रुपमा यति कुरा नभए पर्यटक आउने र पर्यटन प्रवद्र्धन हुने कुरा खासै सान्दर्भिक हुँदैन । नेपाल जस्तो रमणीय देशका अगुवा नागरिक, राज्यका जिम्मेवार निकाय र व्यक्ति तथा सरकारमा मडारिने राजनीतिक दल र राजनीतिकर्मीले कहिले गम्भिर भएर यतातर्फ सोचेको पाइदैन । पर्यटन प्रवद्र्धनको गफ भने डंका पिटेर गर्न उनै सरोकारवालाहरु अग्रसर हुन्छन् । उचित सुविधा र आकर्षण विना बाहिरी मानिस त्यस्ता ठाउँमा जाँदैनन् । र पर्यटन प्रबद्र्धनको कुरा सधै गौण नै रहन्छ ।

नेपालको सबैभन्दा बढि पर्यटक पुग्ने पोखरामा पनि पछिल्लो समयमा प्याराग्लाइडिङ्ग, बन्जी जम्प जस्ता केही शाहसिक खेल बाहेक स्थानीय तवरबाट बाहिरी मानिस आकर्षित गर्ने नयाँ आयामहरु खासै बढाएको छैन । छन् त केवल केही मठमन्दिर, प्राकृतिक ताल, तलैया, हिमाल, पहाड र प्राकृतिक मनोरम दृष्य मात्र । यति हुँदा पनि पोखराका सयौं होटल, हजारौं मानिस पर्यटक भित्रिएकै खर्चले आफ्नो जीविकोपार्जन गरिरहेका छन् । चालु सिजनमा पनि पोखराका होटल व्यवसायीहरु प्रचारात्मक शैलीमा पर्यटक आकर्षित गर्न देशका विभिन्न भागसम्म पुगेका छन् । पोखरामा पुग्दा हरियाली प्राकृतिक दृष्यावलोकन गर्न पाइने एकै ठाउँमा धेरै कुराहरु भने छन् । स्थानीयस्तरमा थोरै सफाइ र साजसज्जाले पोखरेलीले लाखौं मानिस आकर्षित गरेका छन् । महिनौं दिन पनि कतिपय मानिस पोखरामा भुलेका छन् । यसको तुलनामा अधिक जनसंख्या बसोवास गर्ने मध्य तराईमा पर्यटकका लागि २/४ दिनसम्म रोक्न सक्ने बासस्थान, खानपान, पर्यटकमैत्री व्यवहार र हेर्न लायक ठाउँको साजसज्जा भएको छैन ।

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

मानिस केवल पहाड र हिमालसँग मात्र मोहित हुदैन । समथर भूभागको अपार कृषिका सुन्दर फाँट, यहाँको स्वच्छन्द हावा, औद्योगिक क्षेत्रका बनावटी बस्तु, जंगलसफारी, मठमन्दिरका मनोरम दृष्य, किसिम–किसिमका चराचुरुङ्गी र यहाँको पहिचान तथा संस्कृति प्रति पनि मानिसको मोह उत्तिकै हुन्छ । यो कुरा प्रति स्थानीय स्तरमा पर्यटक आकर्षित गर्न ध्यान पु¥याइएको छैन । न त पर्यटक भुल्ने उचित ठाउँको साजसज्जा, स्तरीय सडक सञ्जाल, बासस्थान, खानपान र पर्यटकमैत्री वातावरण सृजना गर्न सकिएको छ ? घर बाहिर निस्कँदा घर फर्केको व्यक्ति घरका मानिसले नै नचिन्ने गरी कुरुप भएर घर फर्कन्छ । स्तरहीन सडक, फोहोरको डंगुर, उल्टो पर्यटकमैत्री वातावरण, यस्तो व्यवहारले यहि ठाउँबाट मुलुक छिरेका पर्यटक पनि यहाँ रोक्न सकिएको छैन । माथितर्फ एउटा औला तेस्र्याएर आरोप लगाइ रहँदा बाँकी औला आफूतर्फ पनि फर्केको सरोकारवालाले हेक्का राखेको पाइदैन ।

आफ्नो ठाउँमा पर्यटकलाई मोहित पार्ने कल्चर, पर्यटकमैत्री वातावरण र उचित खानपान र वासस्थानको व्यवस्था तथा सडक संजाल र दृष्यावलोकनका लागि कृतिम नै भए पनि उचित गन्तव्यको पर्याप्तता तयारी गर्न ढिलो भइसकेको छ । त्यसैले वीरगन्ज क्षेत्र मात्र नभई यो प्रदेशमा मुलुकको नै प्रमुख स्थलमार्ग र यो आसपासको क्षेत्रमा पर्यटक रहन रुचाउँदैनन् । पर्यटकले राम्रो ठाउँ भएर पनि बस्ने रुची नदेखाउन्जेल पर्यटन प्रबद्र्धनका कुरा गरेर मात्र प्रर्यटन प्रबद्र्धन हुँदैन ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal
#पर्यटन प्रवद्र्धन #नेपाल #प्याराग्लाइडिङ्ग #जंगलसफारी #पर्यटकमैत्री वातावरण
मगलवार, मंसिर ३०, २०७७, ०४:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
उदण्ड स्वार्थको खेती राजनीति
मध्यतराईमा कोभिडभन्दा शीतलहरको सकस (सम्पादकीय)
विचरा कृषि प्रधान देश (सम्पादकीय)
सम्पादकीय
बिजयादशमी २०७७ को हार्दिक मंगलमय शुभकामना ।
64x64
कार्तिक १०, २०७७ कविता खड्का
पुरा पढ्नुहोस्
सम्पादकीय
पढालेखा समाज अबुझ बन्नुु हुन्न
64x64
भदौ १४, २०७७ कविता खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी माघ ६, २०७७
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
जनविचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ? मध्य नेपाल संवाददाता
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
विद्यालयको शौचालय कहिले होला त सफा ?
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #जनप्रतिनीधि
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP