Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ८, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
राजनिति
  • Home
  • News
  • प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
पुष २७, २०७७ हरिशंकर शर्मा
तस्बिर : मध्य नेपाल ।

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता नभई राष्ट्रघाती नेता रहेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा वीरगंजको लालबङ्गला अगाडीको फिल्डमा आयोजित जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राष्ट्रवादको मुखौटा लगाएका प्रधानमन्त्री ओलीको वास्तविक रुप अहिले सामुन्ने आएको बताए ।

मधेशमा आन्दोलन भइरहँदा मधेशी पहाडीको भिन्नता छुट्याई राष्ट्रवादका नारा लगाईरहेका प्रधानमन्त्री ओलीले अहिले महाकालीको कुरा आउँदा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप लगाउँदै अध्यक्ष यादवले सत्ता बचाउनका लागि ओलीले नक्कली राष्ट्रवादीको भूमिका खेलि रहेको बताए ।

पार्टीको आन्तरिक विवाद सल्टाउन नसक्दा राजिनामा माग्दा प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा देश नै खतरामा पारेको आरोप लगाए । उनले पार्टीको गुटउपगुटलाई मिलाउन नसके कमण्डल बोकेर भारतको बरानसी जानुपर्नेमा संसद नै विघटन गर्नु गलत कुरा रहेको बताए ।

संसद विघटनको विषय सर्वोच्चमा पुगेको प्रसङ्गमा बोल्दै अध्यक्ष यादवले सर्वोच्चलाई हामी सम्मान गर्छौ तर संसद विघटन राजनीतिक विषय भएकोले राजनीतिबाट समाधान हुनुपर्छ, हालसम्म राजनीति विषय कानूनी तरिकाले समाधान नभएको कारण राजनीति विषय राजनीतिबाटै नै समाधान हुनुपर्ने उनको जोड थियो ।

संसद विघटन गरेर मन्त्रिमण्डल गठन गरेको प्रधानमन्त्री ओलिलाई चुनाव गराउने मनोसाय भए, काम चलाउ सरकार हुनेथिए त्यसमा चुनावी सरकारको मन्त्रीमण्डल विस्तार गर्ने कुनै किसिमको अधिकार थिएन तरपनी स्वार्थपुर्तिका लागी ओलि सरकारले मन्त्री मण्डल पनि विस्तार गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले असंवैधानिक तरिकाले भङ्ग गरिएको संसद भङ्ग हुनै नसक्ने भएकोले हालसम्म संसद जिवित नै रहेको दाबी गरेका थिए । पूर्व सभामुख सुवाष नेवाङ्ग सहित पूर्व प्रधानन्यायधीशहरुले पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्नुपर्ने संविधानमा अधिकार नरहेको भनिरहँदा यस परिस्थितिमा संविधानको धारा १०३ लाई टेकेर सभामुखले संसदको अधिवेशन बोलाएर राष्ट्रपतिलाई जानकारी गराई बहुमतको आधारमा सरकार स्थापना गर्नसक्ने अधिकार रहेकाले आफ्नो क्षमता तथा विवेक पु¥याउन सभामुखलाई सुझाव दिएका थिए ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष यादवले संसद विघटन गरेर घोषणा गरिएको चुनाव असम्बैधानिक भएकाले चुनाव नै नहुने परिस्थितिमा चुनावमा भाग लिनुको कुनै औचित्य नरहेको बताएका थिए । अन्त्यमा अध्यक्ष यादवले सबै लोकतान्त्रिक शक्तिको दायित्व रहेकोले आउने दिनमा सशक्त रुपमा जनसंघर्ष, सडक संघर्षलाई अगाडि बढाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकोले जनता समाजवादी पार्टी तयार रहेकाले नेपाली काँग्रेस पनि यसबारे सोच्नुपर्ने बताएका थिए ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउत गद्दीले सत्ताको भुखमा निरकँशुतन्त्रलाई निमन्त्रणा दिने हो भने त्यो निरकुँशतासँगै चल्नुपर्ने भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको आवश्यक्ता रहेको मुख्यमन्त्री लालबाबु राउतले बताए । जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा आयोजित कार्यक्रममा विघठित प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्ण, प्रदीप यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal

 

#राष्ट्रघाती नेता #जनप्रदर्शन #संघियता विरोधी प्रधानमन्त्री ओली #मधेसमा प्रधानमन्त्री ओली
सोमवार, पुष २७, २०७७, ०६:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
पुस महिना २९ को मात्रै, दाहाल नेपाल समूहले ३० गते विरोध कार्यक्रम गर्ने !
राजनिति
भारतको सहयोगले राजावादीहरु उफ्रदैछन् : मोहन विक्रम साह प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ
64x64
पुष १७, २०७७ हरिशंकर शर्मा
पुरा पढ्नुहोस्
राजनिति
प्रम ओली र राष्ट्रपतिले गरेको संसद विघठनको निर्णयलाई मधेशका नेताहरु के भन्छन् यस्तो छ प्रतिक्रिया :
64x64
पुष १४, २०७७ हरिशंकर शर्मा
पुरा पढ्नुहोस्
ताजा समाचार
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी माघ ६, २०७७
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
जनविचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ? मध्य नेपाल संवाददाता
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
विद्यालयको शौचालय कहिले होला त सफा ?
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #स्थानीय निकाय
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP