Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ८, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
स्थानिय
  • Home
  • News
  • तराई अस्पतालका चिकित्सकको चरम लापरवाही, अनाहकमा सर्वसाधारणको ज्यान जाँदै
तराई अस्पतालका चिकित्सकको चरम लापरवाही, अनाहकमा सर्वसाधारणको ज्यान जाँदै
पुष १७, २०७७ हरिशंकर शर्मा
तस्बिर : मध्य नेपाल ।

वीरगन्जको तराई अस्पतालका चिकित्सकको लापरवाहीको कारण विरामीको अनाहकमा ज्यान गुमाउनु परेको छ ।

कोरोना संक्रमण महामारीको बखतदेखि नै सेवाग्राहीहरुको उपचारमा चिकित्सकहरुले लापरवाहीले बिहिबार पनि एक पुरुषको अनाहकमा ज्यान गएको छ ।

कोरोना महामारीका समयमा पनि पैसा तिर्न नसक्ने भन्दै गरिब, विपन्न परिवारका अति सिकिस्त विरामीहरुलाई अस्पतालबाट हाताबाट फर्काएको घटनाहरु सेलाउँन नपाउँदै पुनः बिहीबार चिकित्सकको लापरवाहीको कारण एक पुरुषको मृत्यु भएको स्थानीयले बताए ।

सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका वीरगन्ज महानगरपालिका वडा नं. १६ निवासी ४० वर्षीय अजय सर्राफको चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको खुलेको हो । ग्यासको पीडा सहन नसकेर एका विहानै ना. २० प. ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधी चलाएको कारण एक घण्टा नवित्दै मृत्यु भएको छोरा उत्तम सर्राफले जानकारी दिए ।

मृतक अजय सरार्फका आफ्न्त अरबिन्द कुमार सरार्फले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधीले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको दावी छ । उनका अनुसार ग्याष्ट्रिकको औषधी चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधीहरु धमाधम चलाउँदा औषधीको रिएक्सनले सामान्य विरामीको पनि मृत्यु हुने गरेको पीडितहरुको दाबी छ ।

एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ रहेका व्यक्ति ( कम्पाउण्डरले ) डा. सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधी लेखेर किन्न पठाई त्यो औषधी चलाएको पीडित परिवारले कागज देखाउँदै बताए । आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधी किन दिनु पर्यो भनेर सोध्दा उल्टै बढि बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिउको मृतकका आफन्त अरविन्द सर्राफले बताए । आवश्यक औषधी नदिएर धमाधम बढि मात्रामा औषधी चलाएको कारण रक्तश्राव (ब्लड प्रेसर) उच्च भई मृत्यु हुनसक्ने उनको तर्क छ ।

यता डा. सुजित कुमार साहले भने ती विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका अजय सरार्फलाई औषधि दिए पश्चात अचानक उनको रक्तश्राव (ब्लड प्रेसर) उच्च भई ब्रेन ह्यामरेज भएको उनको भनाइ छ । विरामीको जीउमा अल्कोहलको मात्रा बढि थियो । ग्यास्टिकको समस्याले भयावह स्थित लिन थालेपछि उनले वान्ता गर्दागर्दै उनको फोक्सोमा वान्ता पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुन सक्ने उनले दावी गरे ।

यता अस्पताल प्रशासन प्रमुख शिवशंकर पटेलले जानी जानी कसैको उपचारमा कमी कमजोरी नहुने दाबी गरे । चिकित्सकहरुले बचाउने धेरै प्रयास गरे, तर असफल भएकोले अस्पतालकै कारण मृत्यु भएको भन्न नमिल्ने उनले पनि दावी गरे ।

अजय सर्राफको मृत्यु भएसँगै आफन्तहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थाले पछि तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको टोली त्यहाँ पुगेको थियो । पीडित पक्षले उजुरी दिए आवश्यक छानविन हुने प्रनि साहले जानकारी दिए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझ्यौं, बाँकी कुरा अनुसन्धानबाट खुल्ने उनको भनाइ छ ।

गएको मंसिर अन्तिम सातामा पनि त्यहींकी चिकित्सक डा. तरनुम खातुनको लापरवाहीको कारण एक महिलाले आफ्नो आँखाको ज्योति गुमाउनु परेको थियो । प्रसुति गराउन पुगेकी रौतहटकी २८ वर्षीय महिलालाई प्रसुति गर्नका लागि गलत तरिकाले शल्यक्रिया गरेको कारण आँखाको ज्योति नै गुमाएको खुलेको छ । शल्यक्रिया गरेको १२ घण्टापछि होसमा आएकी ति महिलाले आफूलाई केही हेर्न नसक्ने भएको बताएपछि डा. खातुनले विस्तारै विस्तारै हेर्न सकिने भनेर आश्वासन दिए पनि पछि आँखाको ज्योति गुमेको थियो । अस्पताल प्रशासनले विवाद बढ्ने आँकलन गरी ती महिलालाई तुरुन्त रेफर गरेको थियो । रेफर गरिएकी ति महिलालाई आवश्यक उपचारको लागि भारतको दिल्ली स्थित अस्पतालमा लगिएको छ । त्यहाँका चिकित्सले तराई अस्पतालमा भएको गलत अप्रेशनको रिएक्सन आँखामा परेको जनाएको त्यो पीडित परिवारले पनि जनाएको छ ।

 

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal
#चिकित्सकको लापरवाही #तराई अस्पताल
शुक्रवार, पुष १७, २०७७, ०३:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
अखिलको शुभकामना कार्यक्रम समपन्न
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
स्थानिय
इस्टइन्डिया कम्पनीलाई हराएको पर्सा गढीमा २ सय ६ औँ भव्य बिजयोत्सव समपन्न
64x64
पुष १९, २०७७ हरिशंकर शर्मा
पुरा पढ्नुहोस्
स्थानिय
वीरगंजमा अकास्मिक रक्तदान कार्यक्रम समपन्न, ५५ पोका रगत संकलन
64x64
पुष १८, २०७७ हरिशंकर शर्मा
पुरा पढ्नुहोस्
ताजा समाचार
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी माघ ६, २०७७
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
जनविचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ? मध्य नेपाल संवाददाता
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
विद्यालयको शौचालय कहिले होला त सफा ?
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #जनप्रतिनीधि
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP