डिष्ट्रिक सेकेण्ड भिडिजी पिएम जे एफ सुदर्शन अधिकारीको सम्झनामा ११ औं पुण्य तिथिका दिन मंगलबार वीरगंजको घण्टाघरमा लाइन्स क्लब अफ वीरगंज परिवार, लाइन्स क्लब अफ वीरगंज कुटुम्ब, लाइन्स क्लब अफ वीरगंज एक्सिलेन्स, लाइन्स क्लब अफ वीरगंज सहयोगी, लाइन्स क्लब अफ वीरगंज फ्रेन्डस् जोन, लाइन्स क्लब अफ वीरगंज सर्वोत्तमको संयुक्त आयोजनामा दिप प्रज्जवलन गरी हार्दिक श्रद्धाञ्जली गरिएको छ ।
लाइन्स क्लब अफ वीरगंज परिवार अध्यक्ष लायन नरोत्तम पाण्डे, लाइन्स क्लब अफ वीरगंज कुटुम्बको अध्यक्ष लायन रचना प्याकुरेल, लाइन्स क्लब अफ वीरगंज परिवारका चार्टस् अध्यक्ष लायन बासु तिमल्सिना, पूर्व अध्यक्ष लायन सन्दिप गुप्ता, पूर्व अध्यक्ष लायन श्याम गुप्ता, पूर्व अध्यक्ष लायन रिकेश साह, लायन सुदेश लाखे , लायन सुधिर साह, लायन रन्जित क्षेत्री थिए ।
वीरगंज सर्वोत्तमको लायन डा.चितरञ्जन साह, लाइन्स क्लब अफ मेट्रो सिटीका लायन अंकित चौरसिया,लाइन्स क्लब अफ मेट्रो सिटीका अध्यक्ष लायन उमेश कुमारी गुप्ता, डिष्ट्रिकको एक्जेटिभ चिफ लायन उमेश शर्मा, लाइन्स क्लब अफ वीरगंज परिवारका पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी, लाइन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका पूर्व अध्यक्ष लायन डा.लक्ष्मी थापा ,लाइन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह, लाइन्स क्लब अफ वीरगंज एक्सिलेन्सको लायन रामेश्वर प्रसाद गुप्ता, लायन माला उपाध्याय, लाइन्स क्लब अफ लाइन्स क्लब अफ वीरगंज फ्रेन्डस् जोनको लायन श्रवण कुमार,लाइन्स क्लब अफ वीरगंज सहयोगीका लायन दिगपाल साहको श्रद्धाञ्जली सभामा उपस्थिति थियो ।