| क्रं. सं. | मिति | विवरण |
| १) | माघ ९ गते | महामारी फैलिएको देश चीनबाट फर्केका युवक |
| २) | चैत्र ९ गते | फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरी उनि वैशाख ६ गते संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ३) | चैत्र १२ मा | युएईबाट फर्किएका ३२ वर्षीय युवक वैशाख १० मा टेकु अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ४) | चैत्र १४ मा | युएईबाट नै फर्किएका ३४ वर्षीय युवक उनि पनी वैशाख १० मा सेती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ५) | चैत्र १५ मा | बेल्जियमबाट नै फर्किएकी १९ वर्षीया किशोरी |
| ६) | चैत्र २० मा | फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिला, उनि वैशाख ६ गते संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ७) | चैत्र २२ मा | भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष उनि वैशाख ७ गते सेती अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । |
| ८) | चैत्र २२ मै | भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष उनिपनी वैशाख ९ गते सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| ९) | चैत्र २२ मै | कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्त, उनीपनी वैशाख ११ मा सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १०) | चैत्र २९ मा | वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिक । |
| ११) | चैत्र २९ मै | वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिक । |
| १२) | चैत्र २९ मै | वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिक । |
| १३) | वैशाख १ मा | रौतहटका १९ वर्षीय युवक |
| १४) | वैशाख १ मै | कैलाली लम्किचुआ नगरपालिकाकी ६५ वर्षीया महिला |
| १५) | वैशाख २ मा | काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुष, बेलायतबाट फर्केका परिवारका सदस्य उनि वैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १६) | वैशाख २ मै | काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिला बेलायतबाट फर्केका परिवारका सदस्य उनि वैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । |
| १७) | वैशाख ५ मा | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष |
| १८) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष |
| १९) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष |
| २०) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २१) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २२) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २३) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष |
| २४) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष |
| २५) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष |
| २६) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष |
| २७) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष |
| २८) | वैशाख ५ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष |
| २९) | वैशाख ५ मै | चितवनस्थित राप्ती नगरपालिका घर भएका २७ वर्षका युवक उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए । |
| ३०) | वैशाख ५ मै | चैत्र ३ गते हङकङ हुँदै बेलायतबाट छोरासँगै फर्किएकी चितवनस्थित राप्ती नगरपालिका घर भएकी युवककै ६३ वर्षिय आमा उनी छोरासँगै फर्किएकी थिइन् । |
| ३१) | वैशाख ६ मा | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध । |
| ३२) | वैशाख ९ मा | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष । |
| ३३) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष |
| ३४) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष |
| ३५) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष |
| ३६) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष । |
| ३७) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष । |
| ३८) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष । |
| ३९) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष । |
| ४०) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष । |
| ४१) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला । |
| ४२) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला । |
| ४३) | वैशाख ९ मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष |
| ४४) | वैशाख १० मा | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष |
| ४५) | वैशाख १० मै | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष । |
| ४६) | वैशाख ११ मा | उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला |
| ४७) | वैशाख ११ मा | जनकपुरमा टेष्टका क्रममा फेला परेका १४ वर्षीय नाबालिक पुरुष । |
| ४८) | वैशाख ११ मै | २६ वर्षीय पुरुषभोजपुरको हतुवागढी गाउँपालिकाका, साउदी अरबबाट फागुन ३० मा फर्केका थिए । |
| ४९) | वैशाख १२ मा | झापा घर भएका ६२ वर्षीय पुरुष |
| | | |
| | | केही लिष्ट खाली छन् हामी सुरक्षित नरहे थपाउन सक्छौँ । स्वस्थ्य रहौँ सुरक्षित रहौँ । |
| | | |