न्यूजीलैंडकी प्रधानमन्त्री जेसिंडा आर्डनले न्यूजीलैंड कोरोना फ्रि भएको घोषणा गरेकी छिन् ।
जब उनि न्यूजीलैंड कोरोना फ्रि घोषणा गरिन् त्यतीबेला खुशीले उनकी छोरी डान्स गर्दै झुमिएका थिए । सोमबार अन्तिम रहेका विरामी कोरोना मुक्तभएसंगै नयाँ कुनैपनी संक्रमण फेला परेका छैन् । यो संगै न्यूजीलैंड विश्वको पहिलो कोरोना फ्रि भएको छ ।
करीब ५० लाख जनसंख्या रहेको न्यूजीलैडमा ११ सय ५४ संक्रमण फेला परेको थियो । लकडाउनको ७ हप्तापछि अहिले जनजीवन समान्य भएको छ ।