कोभिड–१९ को सन्दर्भ : रोकथाम, प्रतिकार्य, मानवअधिकार, लोकतन्त्र र कार्यदिशा सम्वन्धि छलफल तथा भेला कलैयामा आज सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापती नवलकिशोर सिंहले बिकास र लोकतन्त्रका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले अघि बढनु पर्ने बताएका थिए । उहाँले समाजलाई परिवर्तनशिल तथा प्रगतिशिल बनाउन गैरसरकारी संस्थाहरुको भुमिका अग्र स्थानमा रहेको बताएका थिए ।
त्यसैगरी गैसस महासंघ नेपालका प्रदेश सदस्य राम प्रसाद साहले गैसस र स्थानीय निकायसंग सहकार्य गरेर कार्य गर्नु आवश्यक रहेको बताएका थिए । भेलाले गैसस र स्थानिय तह बिच देखिएको समस्या समाधानको लागि पहल र सहकार्य गरी अगाढी बढने निर्णय गरेको छ ।
स्थानिय तहले लक्ष्ति बर्गहरुको संरक्षण र प्रवद्र्घको लागि समाजिक बिकास कार्यक्रममा न्युन मात्रमा बजेट छुटियाउनु र कार्यक्रम संचालनमा पनि पार्दर्शिता नहुनु, सुचना लुकाउने जस्ता कार्यहरु देखिएकोे गैससको भेलाले पुष्टी गरेका थिए । समस्याहरुलाई सामाधानको लागि गैसस महासंघ र स्थानिय तह बिच समन्वय तथा सहकार्यको लागि अगाढी बढने निर्णय गरेको छ ।
गैसस महासंघ नेपाल बाराको आयोजना तथा ओपन सोसाइटी फाउडेशनको सहयोगमा सम्पन्न कार्यक्रम शम्भु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)