ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरोले १०५ किलो लागुऔषध गाँजासहित विभिन्न ठाऊँका सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २६ लालपर्सामा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको गाँजा सहित ७ जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक कृष्ण कुमार महतले जनकारी गराएका छन् ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा निवासी विजय तामाङ, लक्ष्मण सिटौला, प्रभात तामाङ, रामलाल गोले, धादिङ बस्ने निरज लामा, चितवन बस्ने सानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी निवासी सहिद मियाँ पक्राउ परेका छन् ।
विभिन्न किसिमका प्लास्टिकका बोरा मार्फत बेरेर त्रिपालले छोपेर राखिएको गाँजाका चिप्पड बरामद भएको प्रनाउ महतले बताए । पर्सा प्रहरीले ट्रक सहित सातैजनालाई जिल्ला प्रहरीको हिरासतमा राखिएको जनाएको छ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)