Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ३, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
समाज
  • Home
  • News
  • पर्सामा कमी भएन मानवअधिकार उल्लंघनका घटनाहरु, एकवर्षमा २५३ वटा मानव उल्लंघनका घटना
पर्सामा कमी भएन मानवअधिकार उल्लंघनका घटनाहरु, एकवर्षमा २५३ वटा मानव उल्लंघनका घटना
मंसिर २६, २०७७ कविता खड्का
तस्बिर : मध्य नेपाल ।

पर्सामा मानवअधिकार उल्लंघनका घटनामा खासै कमि नआएको मानवअधिकारकर्मीहरुले जनाएको छ । पछिल्लो एकवर्षमा जिल्लामा २५३ वटा मानवअधिकार उल्लंघनका घटनाहरु भएको कोक्यापले जनाएको छ ।

शुक्रबार वीरगंजमा आयोजित जिल्लामा मानव अधिकारको अवस्था विश्लेषण र सूचनामा पहुँच विषयक कार्यशाला गोष्ठीमा २०१९ डिसम्बर ३१ यता २ सय ५३ वटा मानवअधिकार उल्लंघनका घटनाहरु भएको तथ्याङ्कले देखाएको छ ।

यसवर्ष जिल्लामा खासगरी स्वास्थ्य समस्या तथा क्रुर बोक्सी जस्ता आरोपका घटनाहरु भएको कोक्याप संस्थाले जनाएको छ । बद्लिदो आधुनिक युगसँगै अहिलेपनि समाजमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुलाई लुकाउने गरेको कारण मानव अधिकार उल्लंघनका घटनामा खासै कमि नआएको मानवअधिकारकर्मी तथा प्रध्यापक डा. हरेराम ठाकुरले बताए ।

पर्सामै केही महिना अघि मात्रै एक एकल महिलालाई कपाल मुण्डन गरी पेटिकोटमै गाउँभरि घुमाइएको थियो । त्यस्तै एकल महिला भएकै कारण छिमेकीहरुले दुव्र्यवहार गर्ने जस्ता घटनाहरु दोहरिरहेका हुन्छन् ती घटनाहरुका मुख्य दोषीलाई कार्वाहीको दायरामा नल्याएकै कारण मानवअधिकार उल्लंघनको घटनामा कमी नआएको मानवअधिकारकर्मी ठाकुरको भनाई छ ।

समाजमा पहुँच भएका व्यक्तिहरुबाट नै बढी जसो मानव अधिकार उल्लंघनका घटना भएकाले त्यस्ता व्यक्तिलाई कडा भन्दा कडा कार्वाहीको दायरामा ल्याउनु पर्ने वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले बताईन् ।

बेला बखत विभिन्न सञ्चारमाध्यमहरुमा मानव अधिकार उल्लंघनका घटनाहरु सार्वजनिक हुने गर्दछ तर त्यो घटनामा पीडितले न्याय पाए, कि पाएनन् भन्ने बारेमा खासै चासो नराखेकाले पनि प्रहरी प्रशासनकै संरक्षणमा पीडकहरु उम्कि रहेको उपमेयर कार्कीको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपमेयर कार्कीले प्रत्येक व्यक्तिलाई अधिकार दिइएको छ, तर त्यो अधिकार कसरी प्रयोग गर्ने भन्ने सबैलाई जानकारी नै नभएको कारण आम नागरिकहरु आफ्नो अधिकारबाट बञ्चित रहेको बताइन् । आम नागरिकको त कुरा छाडौं, स्थानीय तहमा न्यायिक समिति छ । त्यसलाई पनि अधिकार दिइएको छ, तर कार्यान्वयन छैन । यसमा एकजना मात्रै दोषी छैनन् । हामी सबै दोषी रहेको उनको भनाई थियो ।

लिङ्गको आधारमा बालिका भएपछि महिलाको गर्भावस्थामा नै भ्रुण हत्या गरिन्छ । त्यसमा महिलाको पनि सहमति हुन्छ । जसले त्यो हिंसामा महिलापनि उत्तिकै दोषी रहेको भन्दै तराईमा महिला हिंसा हुनुमा महिला नै बढि दोषी देखिएको बताइन् ।

तराईमा हिंसा एउटा ठूलो विकराल रुप लिएको हुनाले यसलाई न्यूनीकरण गर्नका लागि सबैको उत्तिकै साथ र सहयोगको आवश्यकता रहेको अधिकारकर्मीहरुको भनाई छ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal
#मानवअधिकारको कुरा #कार्यशाला गोष्ठी
शुक्रवार, मंसिर २६, २०७७, ०७:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
समाज
एक अर्काको आधार क्षेत्रमा प्रवेश गर्दा मानव र वन्यजन्तु बीच द्वन्द, मानव नै संरक्षणका लागि जिम्मेवार हुनुपर्छ ? नगरप्रमुख यादव
64x64
पुष १, २०७७ कविता खड्का
पुरा पढ्नुहोस्
समाज
खोइ त हटेको महिला मानसिकता ?
64x64
मंसिर ३०, २०७७ कविता खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ पुष २९, २०७७
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
जनविचार
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
जातिय विभेद विरुद्धको हकलाई संविधानले सुनिश्चित गरेपनि कार्यन्वयन हुन नसक्नुको कारण के ? मध्य नेपाल संवाददाता
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP