समाजमा हेरेक दिन कुनै न कुनै किसिमका हिंसाका घटनाहरु भइरहेका हुन्छन् । त्यसमा घरमा होस् वा बाहिर । हरेक दिन हुने लैंगिक हिंसामा बढि महिलाहरु हिंसामा परेको तत्थाँक आउने क्रम देखिएको छ । विगतमा लुकेका हिंसा बाहिर आउने क्रमले पनि महिला हिंसाका घटना बढि भएको आँकलन गरिदै आएको छ । तथापि आपराधिक मनोवृत्तिका केही मानिसको कारण पनि महिला हिंसाका घटनामा बढोत्तरी भएको हुन सक्ने अर्को आँकन पनि छ । पहिलेका मानिसहरुले पनि हिंसा नगरेका भने होइन । तर पछिल्लो समयमा अझ हिंसा शिक्षित परिवार भित्र पनि फष्टाएको छ । यो तथ्याँकले पनि महिलाहरु आक्रमणमा पर्ने क्रम रोकिएको छैन ।
विपन्न परिवारमा आर्थिक तनावको कारण केही पारिवारिक खटपट हुने गर्दा झगडा र हिंसाका घटना हुने गरेको पाइन्छ । सम्पन्न परिवारमा भने पश्चिमा शैलीका कारण पारिवारिक कलह भित्रिने गर्दा बढि खुल्ला सामाजिक परिवेशका कारण महिला पुरुष दुवैमा अधिक रुपले हिांका घटना बढेको देखिन्छ । पूर्वीय परम्पराभन्दा पश्चिमा शैली अलि बढि तडकभडक र खुल्ला हुँदा सर्वाधिक घटना तुष लुकेको हुन्छ । नेपाली समाजलाई पनि विस्तारै त्यही शैलीले गाँज्न थालेको छ । नियम कानून उलंघन हुने, चेतनाकोस्तर नै नपुग्ने र सानोतिनो कुरामा पनि महिलालाई मनोरञ्जनको साधनका रुपमा उपभोग गर्न लालालित हुने पछिल्लो चलनले विभिन्न ठाउँमा जति वेला पनि महिलाहरु हिंसामा पर्ने सम्भावना बढेको छ । जुनसुकै कारणले महिला हिंसा वा आक्रमणमा पर्नबाट जोगिन कस्ता उपाय अपनाउन सकिन्छ ? भनी स्थानीय र सरोकारवालाहरुसँग लिएको प्रतिक्रियाको सम्पादित अंश :
मध्य नेपालका लागी विभिन्न व्यक्तिहरुसंग लिएको प्रतिक्रिया जस्ताको त्यस्तै :

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)