पर्सामा एक बालिकामाथि बलत्कारको प्रयास भएको छ । बालिकाकी बुवाको साथीले नै बलत्कारको प्रयास गरेको आरोपमा एक भारतिय पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत विहार जिल्ला पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया वडा नं.१३ बस्ने ३४ वर्षिय नेहाल
मियाँ रहेका छन् ।
पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवँरका अनुसार भारत विहारको पलनवा थाना पर्ने लौकरिया ग्राम पंचायत वडा नम्बर ५ का हाल वीरगंज बस्दै आएका बालिकाकी बुवा र बलत्कार गर्ने मियाँ दुबै साथी रहेको र वीरगंज मै बस्नका लागी डेरा खोज्दै जादाँ नपाएर शुक्रबार उनकै डेरामा रात बसेको अवस्थामा राती बालिका चिच्याएको अवस्थामा हो हल्ला भई मियाँ फारार भएका थिए ।
व्यापक खोज तलास गर्दैजादाँ शनिबार उनलाई पक्राउ गर्न सफल भएको प्रनाउ कुवँरको भनाई छ । कुवरका अनुसार अनुसन्धान गर्दै जादाँ आरोपी र पिडित बालिकाको बुवा दुबै दिनमा विभिन्न टोलमासंगै डेरा खोजेको र रात पर्दै जाँदा रक्सी खाएर आफ्नै डेरामा बस्न लिएर आएका थिए ।
पछिल्लो समय बलत्कारको प्रकृतिहरु परिवर्तन हुदैँ गएकोमा आफ्नै आफन्त पर्ने र अभिभावकहरुको भुलबसले यस्ता दुर्घटनाहरु भईरहेको प्रवक्ता कुवँरको भनाई छ । आरोपी नेहाल मियाँ माथि प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गरि बालिका रहेकाले जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दायर गरी थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)