जिल्ला प्रहरी कार्यालय पर्साले बाल विवाह गर्ने बेहुला र बेहुलाका बुवालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मीनारायण टोलमा १७ वर्षिय बालिकासंग शुक्रबार बाल विवाह गर्दै गर्दा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी १९ वर्षिय बेहुला र बेहुलाका ४६ वर्षिय बुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी ओम प्रकाश खनालले जानकारी गराएको छ ।
विहेको लगन तथा साईत पर्न लाग्दा तराई मधेशमा अझै वाल विवह कायम रहेको छ । यस सम्बन्धीको कसूरमा दुबैजना माथि थप अनुसन्धानका लागी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई कानुनी प्रकृया अगाडी बढाइएको प्रवक्ता खनालले बताए ।
यस अन्तर्गत विवाह सम्बन्धीको कसूरमा यदी दोषि ठहरिए कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैँयासम्म जरिवाना हुनसक्ने कानुनमा व्यवस्था गरिएको छ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)