भारतको सिमासंग जोडिएको पर्साको अमरपट्टी नाकाबाट प्रहरीकै मिलोमतोमा दैनिक लाखौं मूल्य बरामबरको अबैध कारोबार भईरहेको छ ।
प्रहरी चौकी अमरट्टीका इन्चार्ज प्रहरी उप–निरिक्षक(असई) रामबाबु यादवले मासिक लाखौंको नजराना बुझि दैनिक लाखौंको अबैध कारोबार गराईरहेको पाईएको छ । नेपालको आर्थिक एवम व्यापारीक क्षेत्र रहेको वीरगंज भन्सारबाट करिब ७० प्रतिशत राजस्व उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि आफ्नो पहुँच प्रदेश २ को डिआईजीसम्म रहेको भन्दै असई यादवले तस्करसंग सेटिङ्ग मिलाई लाखौंको अबैध कारोबार गराईरहेका छन् ।
वीरगंज भन्सार क्षेत्र आसपासमा तैनाथ प्रहरी प्रशासनले केही हदसम्म कडाई गरेपछि दैनिक करिब ५० लाख बराबरको हार्डवेयरको समान, केराउ, मरिच, कुखुराको बच्चा, भैसी लगायतका अबैध समान भित्रियाउन अमरपट्टीका असई रामबाबु यादवले सघाउने गरेको ऋण लिई बजारमा व्यवसाय संचालन गरेका स्थानीय केही व्यापारीहरुले नाम नराख्ने सर्तमा बताए ।
ग्रामिण भेगमा पर्ने अमरपट्टी चौकीका असई यादवसंग यस विषयबारे बुझदा उनले भारतको सिसवा गाउँका नागरिक बोर्डर भएर नेपालमा धान कुटाउन आएको बताए । जबकी भारतको सिसवा गाउँमै धान कुट्ने मिल रहेको छ । एउटा मात्रै नभई, सिसवा चौकदेखी गाउँसम्म ५/६ वटा धान कुट्ने मिल रहेको पाईएको छ । तसर्थः स्रोतसहित अमरपट्टिका असई यादवले दिएको अभिव्यक्तिबाट प्रष्टै प्रमाणीत हुन्छ कि धान कुटाउने बाहानलाई रोजी उनी दैनिक लाखौंको तस्करी गराईरहेका छन् ।
पर्साका प्रहरी उपरिक्षक मनोजित कुवँरले खुल्ला सिमाना भएकोले मानिसको आवत जावत हुने भएपनि लकडाउनको बेलादेखी आवत जावत बन्द गरिएको बताए । खुल्ला सिमाना भएकै कारण हामीले त्यहाँ अझै थप प्रहरी पनि परिचालन गरेका बताए । तर उनले भारतीय नागरिक चाँही नेपाल धान कुटाउन आउने जस्तो छुट नभएको बताए ।
यता पर्साकी प्रहरी प्रमुख गंगा पन्त तस्करी नियन्त्रण गर्न अह्म भूमिका खेलेको देखिए पनि असई यादव प्रदेश २ का डिआईजीको धाक देखाउँदै विभिन्न बाहानमा मुलुकको अर्थतन्त्र ध्वस्तपार्ने र व्यापारी घारानालाई समेत असर पार्ने गरी तस्करीलाई बढावा दिईरहेका छन् । तस्करीको जंजाल तोड्नमा लागेकी पर्सा प्रहरी प्रमुख पन्त कालोबजारी गर्न सघाउने असईलाई कतिको कारवाहीको दायरमा ल्याउँछिन् त? कि असई डिआईजीको मान्छे हो भने तस्करी गराउँदा पनि चुप लागेर बस्छिन् ? उनको यो कदम हेर्न बाँकी छ ।
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न