Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ११, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
पर्सामा ११ वर्षिय बालिकामाथि बलत्कारको प्रयास, आरोपि पक्राउ
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
राजनिति
  • Home
  • News
  • सांसद प्रदिप यादव, चिकित्सक सहित पर्सामा ६४ जना काेराेना संक्रमित थपिए
सांसद प्रदिप यादव, चिकित्सक सहित पर्सामा ६४ जना काेराेना संक्रमित थपिए
श्रावण १६, २०७७ मध्य नेपाल संवाददाता
तस्बिर : मध्य नेपाल ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संसद प्रदिप यादव सहित ६४ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

वीरगंजकाे नारायणी अस्पतालमा गरिएको पिसिअार परिक्षणमा उनी संक्रमित भएको उनलेे जानकारी गराएको छ । केही बेर अगाडिको कुराकानीमा सांसद यादवले अहिले संक्रमित भएको खबर पाएको छु । दईदिन देखि खाेखि छ तर ज्वराे जस्तो सेन्टम अाफुमा नरहेको उनलेे बताएका छन् । सांसद यादव संघिय समाजवादीबाट निर्वाचित सांसद हुन् ।

उनकै नेतृत्वमा पर्सामा ४ वटै क्षेत्रमा फाेरम र महानगर विजयी भएको थियोे । यता अबेर राति नारायणी अस्पतालकाे पिसिअारकाे रिपोर्टले पर्सामा ६४ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा वीरगंज महानगरकाे मेनराेड लाेहारपट्टि वडा नम्बर ६ का मात्रै २५ रहेका छन् । भने, १२ जना वडा नम्बर ८ गहवाका र चिकित्सक समेत रहेका छन् ।

यसैगरी ड्राइपाेर्ट सिर्सिया २५ का १० जना संक्रमित भएका छन् । महानगरकाे राधेमाई, नगवा, रानिघाट, पानीटंकी लगायतको एरियाका बढी संक्रमित भएको डा. निरज सिंहले जानकारी गराएको छ ।

यस्तो छ सांसद यादवले समाजिक सञ्जाल फेसबुकमा संक्रमित हुदाँ लेखेकाे पाेस्ट

 आज मात्र सम्मानीय प्रधानमन्त्रीज्युलाई मैले पत्रका प्रेषित गर्दै, बीरगन्जमा बढ्दो कोरोना संक्रमणको अवस्थाका बारेमा अवगत गराउनुका साथै मैले बीरगन्ज क्षेत्रमा ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक्न लागायत माग राखेको छु । उताबाट सकारात्मक संकेत पनि प्राप्त भएको छ ।

माननीय स्वास्थ्य मन्त्रीज्युसंग पनि सम्वाद गरेको छु । यसै क्रममा मैले आफ्नो PCR जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु । आ आफ्नो घरभित्र आत्मअनिसाशन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाडैं फर्किने छु ।

मध्य नेपाल भिडियोहरु

पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal

निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !

नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता

वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !

यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी

अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा

पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी

संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह

वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus

सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी

मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी

निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी

जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न

स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l

लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै

महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !

महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार

कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै

वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई

कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?

सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया

प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या

राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न

Madhya Nepal
#सांसद प्रदिप यादव #काेराेना संक्रमित
शुक्रवार, श्रावण १६, २०७७, ११:०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
राजनिति
पुस महिना २९ को मात्रै, दाहाल नेपाल समूहले ३० गते विरोध कार्यक्रम गर्ने !
64x64
पुष १८, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
राजनिति
भारतको सहयोगले राजावादीहरु उफ्रदैछन् : मोहन विक्रम साह प्रचण्ड पक्षको आन्दोलनमा समर्थन छ
64x64
पुष १७, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
ताजा समाचार
पर्सामा ११ वर्षिय बालिकामाथि बलत्कारको प्रयास, आरोपि पक्राउ माघ ११, २०७७
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
जनविचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ? मध्य नेपाल संवाददाता
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
पर्सामा ११ वर्षिय बालिकामाथि बलत्कारको प्रयास, आरोपि पक्राउ
विद्यालयको शौचालय कहिले होला त सफा ?
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP