Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ४, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
राजनिति
  • Home
  • News
  • केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
पुष २२, २०७७ सन्ध्या पौडेल
तस्बिर : मध्य नेपाल ।

वि.सं. २०१५ साल असार १५ गते विराटनगर कञ्चनबारी निवासी स्व.बुवा केदारनाथ गुरागाई तथा स्व.आमा भवानी देवी गुरागाईको कोखबाट २ दिदीबहिनी र ५ दाजुभाइ मध्येकी छैटौ सन्तानको रुपमा भिमाको जन्म भएको हो । शिक्षित र सम्पन्न परिवारमा जन्मिएकी यादवको बाल्यवस्था सुखमय बितेको उनले बताइन ।उनी आमाबुवाकै सहयोगबाट वि.सं.२०३० सालमा बनारस ब्रम्ह्घाट गणेश विद्या मन्दिर विद्यालयबाट एस.एल.सी गरेको बताइन । साथै अध्ययनकै क्रममा बनारस ब्रम्ह्घाट बल्लभ विद्यापिठ विद्यालयबाट वि.कम गरे लगतै उनी २५ वर्षको हुदाँ वि.सं. २०४० सालमा इटियाही बारा जिल्ला निवासी जनस्वास्थ्यमा कार्यरत राम प्रसाद यादवसंग विवाह वंधनमा बाधिन पुगिन । यिनको दाम्पत्य जिवनबाट ३ छोरी १ छोराको जन्म भई लालनपोषण गर्दै आफु राजनीतितिर होमिएको बताइन । साथै वि.सं. २०४७ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मनोनित भएकी थिइन । राजनीतिक गर्ने क्रममा उतार–चढाव आएता पनी आफनो पाइला पछाडी नहटेको बताइन । साथै गएको प्रदेश स्तरीय चुनावमा (संघिय समाजवादी फोरम नेपाल) जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गरी समानुपातिकमा २ नं. प्रदेशको प्रदेश सभा सदस्यमा मनोनित भईन । हाल वीरगंज महानगरपालिका भगवती टोल वाड नं.४ मा आफनै निवासमा बसोबास गर्दै आइरहेकी छिन । तिनै २ नं. प्रदेशको विकास र कसरी समृद्ध बनाउने भन्ने राजनीतिक विषयको सेरोफेरोमा रहेर २ नं. प्रदेशको प्रदेश सभा सदस्य श्रीमती भिमा यादवसंग मध्य नेपाल सन्देशले गरेको कुराकानी ः

१) संघीयताको तीन वर्ष पूरा भईसकेको छ । प्रदेश सरकार गठन भईसकेपछिको यो अवधी कस्तो रहयो ? बीस वर्ष सम्म सरकार नभएकोले एउटा खालीपना थियो ।

बीस वर्ष पछि संघीयता आयो । त्यसलाई बुझ्नमै केही समय व्यतित भयो । बिस्तारै नीति नियमहरु बन्दै गए । कार्यको बाँडफाड हुदै गयो । पछिल्लो समयमा आफूले गरेका बाचाहरु पूरा गर्न केही हदसम्म सक्षम भएको छु ।

२) यो तीन वर्षमा तपाईले गर्नुभएका मुख्य कामहरु के के हुन ?

मैले धेरै कामहरु पूरा गरेको छु । मेरो एक करोडको बजेटबाट मैले महिला सशक्तिकरण गर्ने र महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले व्यूटिसियनका ट्रेनिङ्गको व्यवस्था, सिलाई कटाईका तालिमको व्यवस्था, सिलाई मेसिन वितरण गरे, महिला संचरकर्मीहरुका लागि एक थान कम्यूटर सेट, दश कक्षा पास भएका र उच्च अध्ययनका लागि घरबाट टाढा जानुपर्ने ३५ जना किशोरीहरुका लागि साईकल वितरण गरे, नाला र सडकमा केही रकम खर्च गरे, एउटा विद्यालयमा विद्यार्थीहरुकै मागमा सरसवती माताको मन्दीर स्थापना गरे । धाराहरु वितरण गरेको छु ।

३) जनताको चाहाना अनुशार काम हुन सकेन भन्ने जनगुनासो छ नि ?

धेरै दुख गरेर यो संघीयता ल्याईयो । तर म यतिका वर्ष अभिभावकविहिन वालवच्चाहरु जस्तै मान्छे छाडा तन्त्रमा गईसकेका थिए । अंकुश लगाउने मान्छे र सही दिशा निर्देशन गर्ने मान्छेको कमी भएको हो । देशमा संघीयता आएर नीति र संरचना नयाँ भएपनि पहिलाको जमाना जस्तै महिलालाई प्रताडित गर्ने पछि पार्ने सोच पुरानै छ । हामीलाई केन्द्र सरकारले कलम त दिएको छ तर त्यसमा हाल्ने मसी नै दिएको छैन् । मसी नभएको कलमको के काम भयो र ? गर्न नचाहेको होईन तर सही निर्देशननै नभएर हो । एकअर्कामा दोषरोपण गर्ने बानीले पनि हामीलाई पछि पारेको हो ।

४ हाल सम्म पनि प्रदेश सरकारले प्रदेशको नामाकरणगर्न नसक्नुको कारण के हो ?

अन्य प्रदेशले त नाम राखेका छन् तर कस्तो नाम राखे ? वागमती प्रदेश कर्णली प्रदेश अब हामीले नारायाणी प्रदेश राख्नु त भएननी । हामीले सोची रहेका छौ । हत्तारमा निर्णय लिनु उचित हुँदैन । यो कार्यकाल भित्र अवश्य प्रदेशको नामाकरण हुन्छ ।

५) स्थानीय पालीकाहरुसंगको समन्वय कस्तो छ ?

यसरी मेरो पालिका स्तरमा कुनै किसीमको समन्वय छैन । आवश्यक परेको ठाउँमा त्यहाँका स्थानीयहरुले राम्रो सहयोग गर्नु हुन्छ तर अन्य पालिका होस वा वीरगंज महानगरपालिका कसैसंग मेरो कुनै किसीमको समन्वय भएको छैन् ।

६) महिला भएर काम गर्दा कत्तिको चुनौति छ ?

हामीलाईत संगठनमै समस्या छ । एक त महिला त्यो पनि मधेशी मूलको निकै गाह्रो छ । अवसर दिदैनन् । दश पुरुष भएको स्थानमा ३ महिला राख्नुस भन्दा नराख्ने एकलौटी प्रवृत्ति अझै पनि छ । जति सुकै समानता र समावेशिताको कुरा गरे पनि कागज र भाषणमा मात्रै सिमित छन् । हाम्रै प्रदेश सभाको संसदिय समितिको ७ वटा समितिमा पनि २ महिला आवश्यक हुन्छ तर महिला नै छैनन् । महिला तथा वालवालिका शाखामा पनि पुरुषनै छन् । चुनौतिबाटै सिकेर खारिने हो । त्यसैले हामीले हिम्मत हारेका छैनौ । अघि बढेका छौ ।

७) तपाईले गर्नु भएको कामबाट तपाई स्वयम कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

मैले आफूलाई ग्लानी महसुस गर्ने कुनैपनि ठाउँ छैन । किनभने मेरो कोषमा जति बजेट आएको छ त्यसको सदुपयोग सही तरिकाले गरेको छु । मैले धर्मशाला निमार्ण गदै छु । गरिव परिवारका चेलीबेटीको विवाह व्रतवन्ध लगायतका शुभकार्यमा सहज होस् भनेर उक्त धर्मशालाको निमार्ण गरिएको हो । मैले मेरो कोषमा आएको बजेटबाट सम्पूर्ण कार्यक्रमहरु गरेकी छु । र आगामी दिनमा पनि गर्छु । कहि कतैबाट साथ सहयोग नपाएर पनि मैले आफूले नै कामहरु गरिरहेका हु । मेरो सिमित बजेटमा पनि धेरै काम गरेको हुनाले म आफ्नो कामबाट पूर्ण सन्तुष्ट छु ।

८) अगाडि बढेका विकास निमार्णका कार्यक्रमहरु के हुन ? अब कुन कुन कार्यक्रमलाई प्राथमिकता दिदै हुनुहुन्छ ?

एउटा त मैले मेरो लगानीमा धर्मशाला बनाउँदै छु । ३ वर्ष बितिसकेको छ । २ वर्ष बाँकी छ । मैले मन्त्री ज्यूहरुसंग कुरा राखेको छु । यहाँहरुको सहयोग रहयो भने जनताको सुविधाअनुशारको काम गर्ने कार्ययोजना बनाईरहेको छु ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal

 

 

#मसी विनाको कलम
बुधवार, पुष २२, २०७७, १०:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
पुस महिना २९ को मात्रै, दाहाल नेपाल समूहले ३० गते विरोध कार्यक्रम गर्ने !
भारतको सहयोगले राजावादीहरु उफ्रदैछन् : मोहन विक्रम साह
राजनिति
प्रम ओली र राष्ट्रपतिले गरेको संसद विघठनको निर्णयलाई मधेशका नेताहरु के भन्छन् यस्तो छ प्रतिक्रिया :
64x64
पुष १४, २०७७ सन्ध्या पौडेल
पुरा पढ्नुहोस्
राजनिति
हवाई खुल्ला, घोषित रुपमा सिमानाका बन्दहुदाँ स्थानीय मर्कामा तराईमा आन्दोलनको अभ्यास हुदैँ
64x64
पुष २, २०७७ सन्ध्या पौडेल
पुरा पढ्नुहोस्
ताजा समाचार
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ पुष २९, २०७७
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
जनविचार
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
जातिय विभेद विरुद्धको हकलाई संविधानले सुनिश्चित गरेपनि कार्यन्वयन हुन नसक्नुको कारण के ? मध्य नेपाल संवाददाता
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #बजार
  • #कोरोना संक्रमित थपिए
  • #जनप्रतिनीधि
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP