कांग्रेस र नेकपालाई माटोमा नपुरेसम्म मुलुक समृद्ध हुन नसक्ने सांसद प्रदिप यादवले बताएका छन् । नेकपा र कांग्रेसले मुलुकलाई भ्रष्टाचारको दलदलमा धकेलेको आरोप लगाउँदै सांसद यादवले नेकपा र कांग्रेसलाई खाल्टो गढमा नपुरिनजेलसम्म मुलुकको विकास र मधेशको अधिकार प्राप्त हुन नसक्ने दाबी गरेका छन् ।
पर्साको बहुअरी पिडँरीस्थित शुक्रबार जनता समाजवादी पार्टी बहुदरमाई नगर कमिटिद्धारा आयोजित दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद यादवले वाईडबडी विमान खरिद, एनसेल कर र बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा नेकपा र कांगेस दुबै पार्टीका शिर्ष नेताहरु भ्रष्टाचार गरेको उनले आरोप लगाए ।
उनले भने,‘‘बालुवाटार जग्गा प्रकरणमा नेकपा र नेपाली कांग्रेस दुबै पार्टीको नेताहरुको संलनता छ तर कांगेसका नेता निलम्बित भएका छन् भने नेकपा नेता अहिले अर्थमन्त्री बनेका छन्’ उनले भने,‘‘मुलुकमा जस्को सत्ता छ उसैको शासन छ ।’’
कार्यक्रमका प्रमुख अतिथि एवम जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले वर्तमान सरकारले सत्ताको दम्भ देखाउँदै सदियौं देखी चल्दै आएको नेपाल भारतबिचको बेटीरोटी सम्बन्धलाई भत्काउने नियतले नागरिकता संसोधन विध्येक ल्याई मुलुकलाई अराजकतातिर धकेल्न खेलतिर लागेको आरोप लगाए ।
उनले भने,‘‘ यदि विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउँने ऐन आयो भने उले बिना नागरिकता कसरी जागिर खान्छ ? बैंकमा खाता कसरी खोल्छ ? कुनै कारण श्रीमानको मृत्यु भयो भने त्यसको अवस्था के हुन्छ ?’’उनले भने,‘‘ यो विध्येक मधेश र मधेशीमाथि दमन गर्ने ओली सरकारको निसाना हो, आफू कुनै हालतमा यो बिध्येक पारित हुन दिन्न । जसले ससदमा यो विध्येक पास गर्छ उसको ठाउँकोमा संसदमै कुर्सी तोड्छु ।’’
‘‘हाम्रो शरीरमा मधेशको माटोबाट बनेको रगत छ । म पाँच पांडव होईन कि द्रोपतिको ईज्जद जादाँ पनि चुप लागेर बस्छु, उनले भने,‘‘म कृष्ण हँु, ईज्जल बचाउँनको लागी चक्रबाट शिर काट्ेर पनि मधेशको ईज्जत बचाउँछु ।’’
मधेशको मुद्दा र आवाज कुनै एउटै नेताले दबाउँदा वा विक्दा नदब्ने बताउँदै उनले सबै मधेशी जनतामा आफ्नो अधिकारप्रति जागरुपता आएको बताए । एउटा नेता विक्यो भने मधेशको धर्तीबाट हजारौ नेता जन्मिने उनको भनाई छ । राज्यको हरेक निकायमा समानुपातिक समावेशि नभएसम्म आफू चुप लागेर नबस्ने प्रतिबद्धता जनाए ।
जसपा बहुदरमाई नगर कमिटि अध्यक्ष सिंघासन साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा वेग्म, प्रदेश सांसद भिमा यादव, जसपा नेता रामनरेश यादव, तब्रेज अहमद, जसपा बहुदरमाई नगर सचिव बिरेश यादव लगायत सयौंको उपस्थिति रहेको थियो ।
शक्तिको आडमा कार्यकर्ताको हत्या | पुर्व सांसदको नाम हटाए मात्रै निवेदन दर्ता हुने पर्सा प्रहरीको हठ
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मेयर विजय कुमार सरावगिकाे दुईमुखे कुरा ! बाहिर बेग्लै भित्र बेग्लै !
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न