पर्सागढी नगरपालिकाको चौथो नगर सभाबाट आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत बजेट सार्वजनिक गरिएको छ । पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायाण यादव असार १० गते नै निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर कोरोना महामारीको कारण नगर प्रमुख लोकनारायण यादवसहित केही जनप्रतिनिधी, कर्मचारी संक्रमित भएपछि निती तथा कार्यक्रम असार १० गते प्रस्तुत भए पनि बजेट सार्वजनिक गर्न ढिलाई भएको उनले बताए ।
यस वर्षको बजेट तथा कार्यक्रम जनताको आवश्यकतालाई मध्यनजर गर्दै जनचाहना अनुसार नै वडा तथा नगरस्तरीय योजा तय गरिएके मेयर यादवले बताए । उनले बजेटमा शिक्षा र नगरपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएको बताए।
प्रमुख यादवका अनुसार नगर सभाद्वारास्वीकृतचालु आर्थिक बर्षको बजेटमा कार्यपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको लागि ६ करोड छुट्याएको छ। नगरपालिकाको वडा नं. ८ हरपुरस्थित सार्वजनिक जग्गामा निर्माण हुने कार्यालय भवनको टेन्डर पक्रियासमेत अगाडी बढीसकेको उनले जानकारी गराए।
उपप्रमुख अर्चना चौधरीले चालु आवको लागि ६९ करोड २१ लाख १७ हजार एक सय ४५ बराबरको बजेट प्रस्तुत गरिन्।
उनले आय तर्फ संघको वित्तिय समानिकरण अनुदान १२ करोड ४४ लाख, राजस्व बाडँफाड ८ करोड ८ लाख १४ हजार, शर्सत अनुदान १६ करोड ३२ लाख, प्रदेशको बित्तिय समानिकरण अनुदान ७३ लाख ७० हजार, राजश्व बाडँफाड ६२ लाख ९५ हजार, शर्सत अनुदान ८ लाख, बिशेष अनुदान ३० लाख, सम्पुरक अनुदान २ लाख रहेको बताइन्।
यस्तै, आन्तरिक आय ३ करोड ५० लाख, गत आ.व. को मौज्दात १७ करोड ९० लाख ६८ हजार एक सय ४५, सामाजिक सुरक्षा कार्यक्रम ७ करोड ८१ लाख, बहुक्षेत्रिय पोष्ण कार्यक्रम १५ लाख ७० हजार, युनिसेफ ४५ लाख, सडक बोर्ड ६० लाख रहेको उप प्रमुख चौधरीले जानकारी गराइन्।
व्यय तर्फ प्रशाससनिक खर्च ९ करोड २८ लाख, वडागत योजनाह ९ करोड ९ लाख ७७ हजार एक सय ४५, गत आ.व. को योजनाह ६ करोड २ लाख, नगर स्तरिय योजनाह १९ करोड ४९ लाख ७० हजार, संघ सरकारको शर्सत अनुदान १६ करोड ३२ लाख, प्रदेश सरकारको सर्शत अनुदान ८ लाख, बिशेष अनुदान ३० लाख, सम्पुरक अनुदान २० लाख, बहुक्षेत्रिय पोष्ण कार्यक्रम १५ लाख ७० हजार र युनिसेफको ४५ लाख नगर सभाद्वारा स्वीकृत बजेट प्रस्तुत गरेको थिइन्।
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न