संघीय स्वरुपमा मुलुकको नयाँ संरचना बनेपछि साविकका गाविसहरु अब रहेनन् । साविकका गाविसहरु प्रायः सबै अहिलेको संरचनामा वडामा परिणत भएका छन् । विकेन्द्रीकरणको नीति अनुसार संघीय गणतन्त्रात्मक ढाँचामा रुपान्तरित मुलुकको संरचना अनुसार प्रदेश नम्बर २ मा जम्मा एउटा मात्र महानगरपालिका बनेको छ । यो नगरपालिका र गाउँपालिकाकाको तुलनामा अलि अब्बल र अरुको लागि नमूना झैं ठानिन्छ । महानगरपालिकामा भएको हरेक कुरा अरु पालिकाहरुको लागि उदाहरण झैं ठानिन्छ । वास्तविकता त्यो नभए पनि अझैं महानगरपालिकाका नीति कस्ता बने ? कार्यसम्पादन कस्तो रह्यो ? जस्ता कुरा अन्य पालिकामा आम चासोको रुपमा रहने गरेको छ । त्यसैले पनि यो प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको कार्य सम्पादन वा सेवा प्रवाह अरु पालिकाहरुले अनुसरण गर्ने लायकको हुनु पर्ने हुन्छ । नगरवासीले त्यो कत्तिको महसुस गर्दै छन् ? वीरगन्ज महानगरपालिकाको सेवा प्रवाहबारे महानगरवासीसँग लिएको प्रतिक्रिया :
वीरगन्ज महानगरपालिकाको सेवा प्रवाहबारे महानगरवासीसँग लिएको प्रतिक्रिया :

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)